अडियो: छोरी भन्दा कम उमेरकी विद्यार्थीसँग शिक्षकको दोस्रो विवाह, अर्का एक जोडीको सनसनीपूर्ण प्रेमकथा (ओझेलका खबर)
Published on
11:00:00 PM //

यो हप्ताको अंक माया-प्रेम बिशेष रहनेछ । यो अंकमा प्रस्तुत गर्नेछौँ, गुल्मी बाँझकटेरिका एक शिक्षकले अाफ्नी छोरी भन्दा कम उमेरकी आफ्नै विद्यार्थीसँग माया प्रेम पश्चात दोस्रो बिहे गरेको सम्बन्धी एक रेडियो रिपोर्ट र नियमित स्तम्भ जीवनको गोरेटो अन्तर्गत एउटा जघन्य अपराधको प्रसङ्ग सहित गुल्मीका एक जोडीको अनौठो अनी रोचक प्रेम प्रसङ्ग । सुन्दै कुनै हिन्दी जासुसी उपन्यासको कथा जस्तै लाग्ने सनसनीपूर्ण उनिहरुको प्रेम कथा झट्ट सुन्दा विश्वास गर्नै नसकिने । सुनौ रेडियो पत्रीका ओझेलका खबरको यो हप्ताको अङ्क:
भाग १
भाग २
भाग ३
अडियो: घरपरिवारबाटै बिधुवा बुहारीको विवाह, मोबाइल फोनबाट लभ, विवाह अनी बिछोड (ओझेलका खबर)
ओझेलका खबर, ०८ डिसेम्बर २०१२ (अडियो)
ओझेलका खबर, २६ नोभेम्बर २०१२ (अडियो)
बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)
ओझेलका खबर - नोभेम्बेर ५, २०१२ (अडियो)
ओझेलका खबरहरु, २९ अक्टोबर २०१२
ओझेलका खबरहरु - प्रवासमा रहेका नेपालीहरुको ब्यथा समेटिएको
ओझेलका खबरहरु, अक्टोबर १५ २०१२
ओझेलका खबरहरु - ८ अक्टोबर २०१२
ओझेलका खबरहरु, १ अक्टोबर २०१२