रुकुम केन्द्रविन्दु भएर ५.४ रेक्टरको भुकम्प गयो, गुल्मीमा पनि धक्का महशुस
Published on
9:18:00 AM //
२४ फागुन, खलंगा ।

राती दश बजेर ३४ मिनेटमा जादा गएको भूकम्पले रुकुम, सल्यान, गुल्मी लगायतका जिल्लामा केही घरमा क्षति भएपनि विस्तृत विवरण आउन बाँकी रहेको छ । रुकुमको एयरपोर्टको एउटा भवनमा सामान्य क्षति भएको छ ।