एस.एल.सी परिक्षाको अन्तिम दिन गुल्मीबाट एक जना निष्काशित
Published on
1:03:00 PM //
प्रेम सुनार
चैत्र ९, गुल्मी । प्रवेशिका परिक्षाको आज अन्तिम दिन गुल्मीबाट एक जना परिक्षार्थी निष्काशित भएकी छन् । हिमालय उच्च माध्यामिक विद्यालयय हस्तीचौर परिक्षा केन्द्रबाट एक्जामटेड तर्फकी पवित्रा कुँवर निष्काशित भएकी हुन् । उनले जाँच दिईरहेको समयमा चिट चोरेको देखेपछि उनलाई निष्काशित गरिएको केन्द्राध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले गुल्मीन्युज डट कमलाई बताउनुभयो ।