नेपाली कांग्रेस पीपलधारा गाउँसमितीको वडा भेला सम्पन्न
Published on
12:00:00 AM //
संगिता कुवँर
कार्तिक ५, गुल्मी । नेपाली कांग्रेस पीपलधारा गाउँसमिति अन्तगर्त वडा नम्बर १ को भेला मंगलवार सम्पन्न भएको छ । नेपाली कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर ३ का संबिधानसभा उम्मेदवार त्रैलोक्य प्रताप सेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महासमिति सदस्य महेन्द्र भण्डारी, क्षेत्र नम्बर ३ का सभापति दामोदर भुसाल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम वडा सभापति ईन्द्रबहादुर वस्नेतको सभापतित्व तथा युवा संयोजक बोमबहादुर बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiEN5Oe_3L8e7B12d9QVGpPPdJezU4QzS3FoRyuXitwSgeREZuuxtPHm-JpuTLnrONUJJATV6YkVjMhjYi08DVwcFjxO8E_B57ZJqOyP3frcr157WUH0deh66y997M9UYZblX9-dJU1qpg/s200/2013-09-29-1380465618.jpg)