बुथ कब्जाको विषयमा झडप,५ राउण्ड हवाइ फायर
Published on
12:11:00 PM //
मंसिर ४ । बुथ कब्जा गर्ने विषयमा रौतहटमा दुइ पक्ष विच झडप भएको छ । रौतहटको क्षेत्रनं ३ स्थित कोठीयाही मतदान केन्द्रमा बुथ कब्जा गर्ने विषयमा झडप भएको हो । फोरम नेपाल र एकीकृत नेकपा माओवादी कार्यकर्ताविच झडप भएको प्रहरीले जानकारी दिएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको बताइएको छ ।
0 प्रतिकृयाहरु