आज वाला चतुर्दशी, शन्तिपुरको चक्रेश्वर मन्दिरमा शतविज छरिदै
Published on
1:51:00 AM //
बिशाल पौडेल
शान्तिपुर, मंसिर १७ । आज वाला चतुदर्शी, दिवंगत भएका आमाबाबुको आत्माको चीर शान्तिको कामना गर्दै छोराछोरीहरुले काठमण्डौ को पशुपतिनाथ मन्दिर, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर र देशभरका शिवमन्दिरमा गई शतबिज छरिदैछ।
आजका दिन पशुपतिको कैलाश डाँडा, श्लेषमान्तक वनमा गई आफ्ना मृतक आमाबाबुको नाममा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधान्ययुक्त शतबिज छर्ने चलन छ ।
परम्परा अनुसार भक्तजनले शतबिज छर्नका लागि शनिबार नै रातभर महादीप बाली भजन कीर्तन गरेर जाग्राम बस्दछन् र आईतवार बिहान अर्थात वाला चर्तुदशीका दिन सबेरै स्नान गरी शतबिज छर्ने गर्छन् । यसरी सतबिज छर्दा पितृहरुले सद्गति प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ ।

0 प्रतिकृयाहरु