गुल्मीबाट मात्रै चार महिला सभासद
Published on
8:24:00 PM //
बिशाल भट्टराई
गुल्मी, १६ पौष । नेपाली कांग्रेस र एमाओवादीले सोमबार समानुपातिक सभासदको नामावली सार्वजनिक गरेसँगै यहाँका ४ महिलाले पहिलो पटक संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन्।
गुल्मीमा जन्मिएका कोही पनि महिला संविधानसभामा पुगेका थिएनन्। यसपाली ४ महिला संविधान सभामा छिर्ने पक्का भएको हो।

0 प्रतिकृयाहरु