ओझेलका खबर: दाजुभाई नहुँदाको पिडा, एउटी छोरी, छोरा सरहको जिम्मेवारी पुरा गर्न सात समुन्द्र पारी
Published on
1:15:00 AM //
रेडियो कार्यक्रम "ओझेलका खबर" समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
सुनौँ यो हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
सुनौँ यो हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
- झन्डै ५ बर्ष देखीको खानेपानी योजना अलपत्र
- १ दिनको नास्तामा ७० हजार रुपैँया खर्च गर्ने जिल्ला बिकास समिती, गुल्मीका स्थानिय बिकास अधिकारी (एलडिओ) गोबिन्द प्रशाद अर्यालसँग गरिएको टेलिफोन कुराकानी ।
- दाजुभाई नहुँदाको पिडा: एउटी छोरी, छोरा सरहको जिम्मेवारी पुरा गर्न सात समुन्द्र पारी पुग्नुपरेको सम्बन्धी बिशेष रिपोर्ट
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला । |
---|
0 प्रतिकृयाहरु