ओझेलका खबर - यसरी हुँदैछ गुल्मीकी एक शिक्षिका माथि श्रम शोष, एक बर्ष बेपत्तामहिलाको परिवारको बिचल्ली
Published on
12:19:00 PM //
रेडियो कार्यक्रम "ओझेलका खबर" समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" रेडियो स्काईका अलावा गुल्मीको अर्को रेडियो रुरु एफ.एम, बुटवलको रेडियो रिपब्लिक, अर्घाखाँचिको नयाँ एफ.एम रेडियो, बाग्लुङको रेडियो ढोरपाटन लगायतका रेडियोबाट पनि प्रसारण हुने गर्दछ । त्यसैगरी यो कार्यक्रम ईन्टरनेटमा गुल्मीन्युज डट कममा पनि जुनसुकै बेला नयाँ पुराना अंकहरु सुन्न सकिनेछ ।
- सुनौँ यो हप्ताको ओझेलका खबरमा प्रस्तुत हुने बिषयहरु:
- गुल्मीकी एक शिक्षिका माथि भाईरहेको श्रम शोषण
- जिल्ला पशु सेवा कार्यालयले २५ रुपैँयामा प्रदान गर्नुपर्ने सेवाको लागि ५०० रुपैँया असुल्दै आएको सम्बन्धी खोजमुलक रिपोर्ट
- जीवनको गोरेटोमा झन्डै एक बर्षदेखी घरबाट बेपत्ता महिलाको श्रीमान, बालबच्चा र परिवारको बिचल्ली सम्बन्धी बिशेष रिपोर्ट पनि प्रस्तुत हुनेछ
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला । |
---|
0 प्रतिकृयाहरु